2026-06-30 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेइमारको गोलमा हारबाट जोगियो पीएसजी

भदौ १३, काठमाडौं | फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजी मोनाकोसँग बराबरीमा रोकिएको हो।


खेलको २० औं मिनेटमा लेक्जेन्डर गोभोलिनको पासमा केभिन भोल्याण्डले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको घरेलु टोलीलाई दोस्रो हाफमा नेइमारले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै हारबाट जोगाए। उनीमाथि फउल भएपछि रेफ्री भिएआरमार्फत पेनाल्टी दिएका थिए।

बराबरीका बावजुत ४ खेलबाट १० अंक जोडेको पीएसजी तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको पीएजीको राइभल मार्सेलीको पनि समान १० अंक छ। मार्सेलीले गएराति सम्पन्न खेलमा नाइसमाथि ३-० गोलअन्तरको जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ