By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    18 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    19 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    23 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सन्दीपबारे ‘पर्ख र हेर’को अवस्थामा प्रहरी, क्यान र प्रहरीले भगाएको मानवअधिकारकर्मी अन्सारीको आरोप
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सन्दीपबारे ‘पर्ख र हेर’को अवस्थामा प्रहरी, क्यान र प्रहरीले भगाएको मानवअधिकारकर्मी अन्सारीको आरोप
काठमाडौँ - KTMखेलकुद

सन्दीपबारे ‘पर्ख र हेर’को अवस्थामा प्रहरी, क्यान र प्रहरीले भगाएको मानवअधिकारकर्मी अन्सारीको आरोप

साझासवाल
Last updated: September 14, 2022 10:17 am
साझासवाल
3 Min Read
Share

भदौ २९, काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने चार दिनयता सम्पर्कविहीन छन्। 

सन्दीप ६ भदौमा केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या हुँदै क्यारेबियन प्रिमियर लिगका लागि सेन्ट लुसिया पुगेका थिए। सेन्ट लुसियामा भएकै बेला उनीविरुद्ध नेपालमा गत २१ भदौमा १७ वर्षीया एक नाबलिगले जबर्जस्ती करणीको आरोपमा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्।

नेपाल जानु अघिल्लो दिन सन्दीपले कफी पिउन बोलाएर पटक–पटक करणी गरेको आरोप किशोरीले लगाएकी छन्। सन्दीपविरुद्ध उजुरी परेपछि क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले उनलाई निलम्बन गरिसकेको छ। क्यानले निलम्बन गरेसँगै उनको टिम जमैक तलावाजले क्यारेबियन प्रिमियर लिगबाट पनि सन्दीपलाई हटाएको थियो।

सोही दिन सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र अनुसन्धानमा सहयोग गर्न नेपाल आउने बताएका थिए। तर त्यसपछि एक पटक क्यानको सम्पर्कमा आए पनि त्यसयता उनी क्यानसँग सम्पर्कमा छैनन्।

उनी स्वदेश आएको भए ४ वटा ट्रान्जिट पार गरेरै पनि मंगलबारसम्म नेपाल पुगिसक्नुपर्ने हो। तर न उनी नेपाल आएका छन्, न त प्रहरी र क्यानलाई नै केही जानकारी गराएका छन्।

नेपाल नआएपछि सन्दीपले बाहिरै बसेरै कानुनी परामर्श लिइरहेको अनुमान प्रहरीको छ। सन्दीप सम्पर्कविहीन भएपछि प्रहरी ‘पर्ख र हेर’को अवस्थामा पुगेको छ। सन्दीप नेपाल फर्किएपछि थप अनुसन्धान अघि बढाइने बताएको प्रहरीले उक्त मुद्दामा उनलाई पर्खिरहेको छ। 

‘सन्दीपले आफैं नेपाल आउने भनेपछि हामीले अन्य प्रक्रिया अघि बढाएका छैनौं,’ काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले भने। उनका अनुसार प्रहरीले अन्तिम विकल्पका रूपमा इन्टरपोलको माध्यमबाट सन्दीपलाई नेपाल ल्याउनेछ। सन्दीप नफर्किए केही दिनमा इन्टरपोलको प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।

के हुन्छ इन्टरपोलको प्रक्रिया?

अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संस्था (इन्टरपोल) विभिन्न देशहरूका प्रहरीबीच सहकार्य गरी अन्तर्राष्ट्रिय स्तरमा आपराधिक गतिविधिविरुद्ध संयुक्त रूपमा कार्य गर्ने संस्था हो। यसमा १९४ देश आबद्ध छन्।

आपराधिक घटनाका अपराधी वा अभियुक्त देशबाहिर रहेको अवस्थामा प्रहरीले इन्टरपोल प्रक्रिया अघि बढाउँछ।

सामान्यतया अदालतले दोषी करार गरी फरार सूचीमा रहेका व्यक्तिलाई इन्टरपोलमार्फत स्वदेश ल्याउने काम हुन्छ। उजुरी मात्रै परेको र अदालतले दोषी करार नगरिसकेका कारण सन्दीपविरुद्ध इन्टरपोल प्रक्रिया सुरु नहुने टिप्पणी सामाजिक सञ्जालमा भइरहेका छन्। तर गम्भीर मुद्दामा पक्राउ पुर्जीकै आधारमा पनि इन्टरपोलको प्रक्रिया अघि बढाउन सकिने नेपाल प्रहरीको इन्टरपोल शाखामा काम गरिसकेका एक पूर्वअधिकारीले बताए।

‘सन्दीपविरुद्ध बलात्कारजस्तो गम्भीर आरोप लागेको छ। यस्तोमा प्रहरीले अदालतको पक्राउ पुर्जीकै आधारमा इन्टरपोल प्रक्रिया अघि बढाउन सक्छ,’ उनले भने। जिल्ला अदालत काठमाडौंले गत बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

मानव अधिकार आयोगकी पूर्वसदस्य अन्सारीको आरोप– सन्दीपलाई प्रहरी र क्यानले भयागो

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले सन्दीपलाई प्रहरी र क्यानले नै भगाउन सहयोग गरेको टिप्पणी गरेकी छन्। बुधबार बिहान ट्वीट गर्दै उनले सन्दीप लामिछाने भाग्नु दण्डहीनता संस्थागत हुनुको परिणाम भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘सन्दीप लामिछाने भाग्नु भनेको दण्डहीनता संस्थागत छ भन्ने परिणाम हो। सन्दीपलाई भगाउनमा प्रहरी र क्रिकेट संघको हात छ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article १४७ यात्रु बोकेर ओमानबाट इण्डिया आउँदै गरेको जहाजमा पनि धुँवा, उडान रद्द
Next Article महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMदार्चुला - DCLराजनीति

काग्रेस दार्चुलाले उम्मेदवार टुंग्यायो, यसकारण नेता बडु समानुपातिकमा गए

57 years ago
खेलकुद

यू–१९ विश्वकप क्रिकेट: नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

57 years ago
खेलकुदपर्बत - PBT

क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यसरी हुन्थ्यो सुन तस्करीको सेटिङ !

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?