2026-09-22 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सका मिडफिल्डर कान्टेले विश्वकप गुमाउने

कात्तिक २, काठमाडौं | फ्रान्स तथा चेल्सीका मिडफिल्डर एन‘गोलो कान्टेले ह्यामस्ट्रिङ चोटका कारण कतारमा हुने विश्वकप गुमाउने भएका छन् । 

३१ वर्षीय कान्टे १४ अगस्टमा टोटनहमविरुद्धको खेलमा घाइते भएका थिए । चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा टोटनहमसँग २–२ को बराबरी खेलेको थियो । 

France midfield star N'Golo Kante will MISS the World Cup after being ruled  out for four months | Daily Mail Online

चेल्सीले जारी गरेको विज्ञप्तिमा कोन्टे चार महिना मैदानबाहिर हुने बताइएको छ ।

कोन्टेले फ्रान्सबाट रुसमा सम्पन्न सन् २०१८ को विश्वकप उपाधि जितेका थिए । तर, यसपटक कोन्टे नोभेम्बर २० बाट कतारमा हुने विश्वकप गुमाउने खेलाडीको सूचीमा सामेल भएका छन् । 

चेल्सीका रक्षक जेम्स रिसेले पनि विश्वकप गुमाउने सम्भावना छ । इङ्ल्यान्डका रक्षक रिसेको च्याम्पियन्स लिगमा एसी मिलानविरुद्ध घुँडामा चोट लागेको थियो । मंगलबार मात्रै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले पोर्चुगलका २५ वर्षे फरवार्ड डिएगो जोटाले विश्वकप गुमाउने पुष्टि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो