2026-08-25 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै, हेर्नुहोस् नेपाली समयअनुसार विश्वकप खेल तालिका !

मङ्सिर ४, काठमाडौँ | विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । 

उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ । 

कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उदटन समारोह हुनेछ । 

नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ । विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ । पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् ।

विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ । विश्वकपका खेलहरु हुने मिति र समय यसप्रकार छ ।

फिफा विश्वकप २०२२ कतार

समुह विभाजन

समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स

समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स

समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड

समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया

समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान

समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया

समूह ‘जी’ – ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन

समूह ‘एच’ – पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

समूह चरण

मंसिर ४

१. समूह ‘ए’ – कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर ५

२. समूह ‘ए’ – सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)

३. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे)

४. समूह ‘बी’ – अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ६

५. समूह ‘डी’ – फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)

६. समूह ‘डी’ – डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे)

७. समूह ‘सी’ – मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)

८. समूह ‘सी’ अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

मंसिर ७

९. समूह ‘एफ’ – बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)

१०. समूह ‘ई’ – स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे)

११. समूह ‘ई’ – जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे)

१२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ८

१३. समूह ‘जी’ – स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)

१४. समूह ‘एच’ – उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे)

१५. समूह ‘एच’ – पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)

१६.समूह ‘जी’ – ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

मंसिर ९

१७. समूह ‘बी’ – वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)

१८. समूह ‘ए’ – कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे)

१९. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

२०. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १०

२१. समूह ‘डी’ – ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

२२. समूह ‘सी’ – पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे)

२३. समूह ‘डी’ – फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

२४. समूह ‘सी’ – अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर ११

२५. समूह ‘ई’ – जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे)

२६. समूह ‘एफ’ – बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे)

२७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)

२८. समूह ‘ईं’ – स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १२

२९. समूह ‘जी – क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे)

३०. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे)

३१. समूह ‘जी’ – ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे)

३२. समूह ‘एच’ – पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १३

३३. समूह ‘बी’ – वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)

३४. समूह ‘बी’ – इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

३५. समूह ‘ए’ – इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)

३६. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

मंसिर १४

३७. समूह ‘डी’ – अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

३८.समूह ‘डी’ – ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)

३९. समूह ‘सी’ – पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)

४०. समूह ‘सी’ – साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १५

४१. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)

४२. समूह ‘एफ’ – क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे)

४३. समूह ‘ईं’ – जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)

४४. समूह ‘ईं’ – कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १६

४५. समूह ‘एच’ – घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)

४६. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे

४७. समूह ‘जी’ – सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे)

४८. समूह ‘जी’ – क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

प्रि–क्वाटरफाइनल

मंसिर १७ शनिबार

४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार

५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार

५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार

५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल

मंसिर २३ गते शक्रबार

५७. खेल नम्वर ४९ को विजेता र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्वर ५३ को विजेता र खेल नम्वर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार

५९. खेल नम्वर ५१ को विजेता र खेल नम्वर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्वर ५५ को विजेता र खेल नम्वर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१. खेल नम्वर ५७ को विजेता र खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

६२. खेल नम्वर ५९ को विजेता र खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार

६३. खेल नम्वर ६१ को उपविजेता र खेल नम्वर ६२ को उपविजेता (राति ८:४५ बजे)

फाइनल पुस ३ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन