2026-09-21 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पराजयको दुई दिनपछि रोनाल्डोको रहस्यमय सन्देश–‘पीडा, अनिश्चितता र निरन्तर काम’

मङ्सिर २७, काठमाडौँ | पाेर्चुगलका स्टार क्रिस्टियानाे राेनाल्डाेले फुटबल भविस्यलाई लिएर एउटा सन्देश सार्वजनिक गरेका छन्। विश्वकपकाे क्वाटर फाइनलबाट पाेर्चुगल बाहिरिएकाे २ दिनपछि उनले इन्स्टाग्रामबाट एउटा रहस्यमय सन्देश सार्वजनिक गरेका हुन्। 

जसमा उनले भनेका छन्, ‘पीडा, अनिश्चितता र निरन्तर काम।’ 

३७ वर्षीय राेनाल्डाेले विश्वकपकाे नकआउट चरणकाे खेल बेञ्चमा बसेर सुरु गर्नुपर्याे। विश्वकप खेल्न कतार आउनुअघि म्यानचेस्टर युनाइटेडसँग उनकाे झगडा भएकाे थियाे। 

अहिले उनी क्लब बिहिन छन् भने राष्ट्रिय टाेलीमा पनि उनकाे भविस्यलाई लिएर आशंका व्यक्त गरिएकाे छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो