2026-09-21 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरक्कोका जिएचले विश्वकपमा पाएको सबै पारिश्रमिक च्यारिटीमा दिने

मङ्सिर २९, काठमाडौँ । मोरक्कोका स्टार फुटबलर हाकिम जिएचले विश्वकपमा कमाएको सबै पैसा च्यारिटी र टिमका सदस्यहरूलाई दिने भएका छन्। मोरक्कोको राष्ट्रिय टिममा डेब्यु गरेका जिएचले मोरक्कोलाई सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

मोरक्को सेमिफाइनलसम्म पुग्दा जिएचले जारी विश्वकपमा करिब दुई लाख ६२ हजार पाउन्ड कमाएका थिए। अरबिक पोस्टका अनुसार उदार जिएच जहिले पनि राष्ट्रिय टिमले मोरक्को बोलाउँदा विमान चार्टर गर्छन्, र आफूसँगै नजिक भएका सहकर्मीलाई पनि लिएर जान्छन्।

जिएचले यसअघि मोरक्कोका फुटबल टिम, अस्पताल र गरिबलाई सहयोग गर्ने संस्थाहरूलाई पैसा दिने गरेको दाबी गरेका छन्। पूर्व प्रशिक्षकसँगको विवादका कारण जिएचले गत फेब्रुअरीमा राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका थिए।

तर, वालिद रेग्राग्वीले राष्ट्रिय टिमको नेतृत्व सम्हालेपछि सन्यास फिर्ता लिएका जिएच १० महिनापछि विश्वकपको सेमिफाइनलमा पुगेका हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो