२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस(सूचीसहित)

२०८१, २८ फाल्गुन बुधबार १७:५५

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु ३२ वटा क्याम्पसहरूमा निर्विरोध निर्वाचित भएको छ । फागुन २७ गते तोकिएको मनोनयन दर्ताको अवधिमा ति क्याम्पसहरूमा अन्य उम्मेदवारको उम्मेदवारी नपरेपछि अनेरास्ववियुका उम्मेदवार निर्विरोध भएका हुन् । यद्यपि क्याम्पसमा रहेका स्ववियु निर्वाचन समितिहरूले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

अनेरास्ववियुले एउटा आंगिक क्याम्पसहित ३२ वटा क्याम्पसहरूमा स्ववियु अध्यक्ष निर्विरोध जितेको हो । उपाध्यक्ष नारायण घर्तीका अनुसार कोशी प्रदेशका ४, बागमती प्रदेशका ८, गण्डकी प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णालीका ३ र सुदूरपश्चिमका ७ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भएको हो ।

त्रिविको आंगिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना निर्विरोध स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला