2026-10-11 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पियोर इनर्जी लिमिटेडको आइपीओमा १९ लाखको आवेदन

काठमाडौँ | पियोर इनर्जी लिमिटेडले निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता साधारण सेयर (आइपीओ) मा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिएका छन् ।ती आवेदकबाट दुई करोड २७ लाख ४२ हजार ६५० कित्ता सेयर माग भएको छ । त्यसबापत कम्पनीले दुई अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ ।

आइपीओमा जारी गरिएको सेयरभन्दा १९.०२ गुणा बढी आवेदन परेको छ । माग भन्दा धेरै आवेदन परेपछि पियोर इनर्जीको आइपीओ गोलाप्रथा विधिबाट बाँडफाँड हुने निश्चित भएको छ । पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म ११ लाख ९५ हजार २०० कित्ता आइपीओ जारी गरेको थियो । जसको बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध