२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा आन्दोलन र प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

२०८२, ७ बैशाख आईतवार १२:२३

काठमाडौँ | काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन आज शिक्षक तथा कर्मचारीहरूको आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनको तयारीले निकै अस्तव्यस्त भएको छ। नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर र रत्नपार्क क्षेत्रमा सवारी साधनको अत्यधिक चापले ट्राफिक जामको स्थिति सिर्जना भएको छ।

बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएपछि प्रहरीले माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सवारी साधनमाथि रोक लगाएको छ। यसैबीच, राप्रपाले बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ। मुख्य सडकहरूमा सवारी साधनलाई डाइभर्सन गरिएकाले भित्री र साँघुरा सडकहरूमा गाडीको चाप बढेको छ। फलस्वरूप, ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या देखिएको छ।

नियमित रुट परिवर्तन गर्नुपर्दा र लामो समयसम्म जाममा फस्दा सवारी चालक तथा यात्रुहरू समस्यामा परेका छन्। आन्दोलन र प्रदर्शनका कारण काठमाडौँको दैनिक जनजीवनमा समेत ठूलो असर परेको छ। त्यसै त व्यवस्थापनमा कमजोर छँदैथियो, त्यसैमाथि भिडले थप मुस्किल थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण