2026-10-07 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री भिजिट भिसा प्रकरणमा दोषी छैनन्: नेपाली कांग्रेस दाबी

काठमाडौँ । गृहमन्त्री  रमेश लेखक भिजिट भिसा प्रकरणमा कुनै खालको  संलग्नता  छैन।

भिजिट भिसा प्रकरणसँग जोडिएर सार्वजनिक चासो बढिरहेका बेला, नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक यस प्रकरणमा संलग्न नरहेको दाबी गरेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले लेखक कुनै अनियमिततामा संलग्न नभएको कांग्रेसको धारणा सार्वजनिक गरे।

उता, आजै बसेको माओवादी केन्द्रको बैठकले भने गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
प्रतिपक्षी दलहरूले पनि उक्त प्रकरणलाई लिएर मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने तयारी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना