2026-10-07 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्षपछि नेसपा नेता श्रेष्ठ माओवादी केन्द्रमा पुनः प्रवेश

काठमाडौँ । नेपाली समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ झण्डै एक दशकपछि पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्।

श्रेष्ठ आज औपचारिक रुपमा पार्टी समायोजन प्रक्रियामार्फत प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा पुनः आवद्ध भएका हुन्। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित कार्यक्रममा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजनसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन्।

श्रेष्ठ सन् २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै माओवादी पार्टी त्याग गरी नयाँ राजनीतिक यात्रामा निस्किएका थिए।

२०७९ सालमा माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको (नेसपा)बीच २०८० जेठ ३ गते पार्टी एकीकरणको लागि लिखित सहमति भए पनि, एकता प्रक्रियामा अपेक्षित प्रगति नदेखिएको भन्दै श्रेष्ठले माओवादी केन्द्रमा फर्किने निर्णय गरेका हुन्।

श्रेष्ठले आफू (नेसपा)को केन्द्रीय कार्यकारिणीका २९ सदस्यमध्ये १७ र १६० सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जनाको समर्थनमा रहेको दाबी समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना