2026-10-07 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेविका खत्रीलाई न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन, ८ जना नियन्त्रणमा

काठमाडौँ । गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका क्रममा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई न्याय दिनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन गरिएको छ। बुधबार कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको मूल गेटअगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

तीनकुनेको घटनामा दुई जनाको मृत्यु भएको थियो भने केही गम्भीर घाइते भएका थिए। तीमध्ये उदयपुरकी रेविका खत्री आन्दोलनसँग प्रत्यक्ष सरोकार नराखेकी भए पनि घटनास्थलमा गोली लागेर घाइते भएकी थिइन्। दुई महिना बितिसक्दा पनि उनी उपचाररत नै छिन्।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही र पीडितको पूर्ण उपचार सुनिश्चित गर्न माग गरेका छन्। रेविकाको अवस्थालाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न विद्यार्थी संगठनहरूमार्फत पनि आवाज उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए