सर्वोच्च अदालतले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ।
बुधबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त आदेश गरेको हो।