2026-10-07 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमजोरी सुधारेर गणतन्त्रको प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं ।  विभिन्न राजनीतिक दलका नेताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा देखापरेका कमी कमजोरी सुधार गरेर प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नेताहरुले वर्तमान व्यवस्थालाई सुधार गरेर अघि बढ्नुपर्ने जनमत नै बलियो रहेको बताउनुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, पूर्वमन्त्री एवम् कांग्रेसका नेता नरहरि आचार्य, अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता शेरबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता माधव सापकोटा, पूर्वमन्त्री एवम् कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद प्रतिमा गौतम, पूर्वराजदूत पदम सुन्दास, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललगायत सहभागी थिए ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म