2026-10-07 03:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संयुक्त जनआन्दोलन’ दबाब बढाउँदै राजावादी, भोलि नारायणहिटी अगाडि प्रदर्शन गर्ने

काठमाडौँ । राजसंस्थाको पुनर्स्थापनाको मागसहित सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ क्रमशः देशका संवेदनशील स्थानहरूतर्फ सर्ने क्रममा रहेको छ। यही क्रममा राजावादी समूहले भोलि नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन्।

पहिलो दिन रत्नपार्क केन्द्रित भएको आन्दोलनको दोस्रो दिन माइतीघरमा सम्पन्न भएको थियो। भोलि भने नारायणहिटी क्षेत्रमै प्रदर्शन हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्।

आन्दोलनका क्रममा सुरक्षा सतर्कता बढाउने तयारी पनि भइरहेको छ। आयोजक पक्षले नागरिक सहभागिता बढ्दै गएको दाबी गरिरहेका छन् भने सरकार पक्षबाट अहिलेसम्म औपचारिक प्रतिक्रिया आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म