Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह छन् ।

पक्राउ कसुर मुद्दामा उनलाई २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमाफर्त फैसला कार्यान्वयनका लागि कारागार पठाइने प्रहरीले बताएको छ ।