२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार’ दिइने

२०८२, १४ असार शनिबार १४:१६

काठमाडौँ । संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई २०८२ सालको ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार’ समर्पण गरिने भएको छ ।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीबाट हरेक वर्ष समर्पण गरिने यस पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ छ । आगामी साउन ११ गते आइतबार कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको वार्षिक कार्यक्रममा उहाँलाई उक्त पुरस्कार समर्पण गरिने गुठीले जनाएको छ ।

उर्मिला गर्गलाई ‘सेवा पुरस्कार नेपाल’ समर्पण गरिने

नेपाल सिर्जनात्मक कलागुठीकी संस्थापिका, नेपाली ललितकला क्षेत्रकी अग्रज चित्रकलाकार श्रीमती उर्मिला उपाध्याय गर्गलाई २०८२ सालको ‘सेवा पुरस्कार नेपाल’ समर्पण गरिने पनि गुठीले जनाएको छ ।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीबाट हरेक वर्ष समर्पण गरिने यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२ रहेको छ । यो पुरस्कार आगामी साउन ११ गते नै प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना