2026-10-05 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगर प्रहरीले ‘ह्विललक’ गरेपछि,व्यवसायीले गरे ‘सटर डाउन’

काठमाडौं । काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्स क्षेत्रका सडकमा पार्किङ गरिएका मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विललक’ गरेपछि व्यवसायीले ‘सटर डाउन’ गरेको छन् । सडक किनारमा पार्किङ गर्न पाउनुपर्ने मागसहित व्यवसायीले ‘सटर डाउन’ गरेका हुन् ।

महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले सडकको कालोपत्रे क्षेत्रमा पार्किङ गर्न नपाइने बताए । उनले महानगरको नीतिअनुसार मोटरसाइकलमा ह्विललक गरेपछि केहीबेर विवाद उत्पन्न जानकारी दिए ।

“सडकमा पार्किङ गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिरहेका छौँ । न्युरोडका व्यवसायीले सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्ने माग हो । १–२ मिनेट त पार्किङ गर्न दिइरहेका छौँ । १५–२० मिनेटसम्म सडकमै पार्किङ गर्नेलाई कारबाही गरेका हौँ,” पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो