2026-11-01 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘टेलिग्राम’ एप तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेलिग्राम’ एप तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ ।

 

नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको तथा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरीङ्ग) जस्ता गम्भीर अपराधमा संलग्नताको आधारमा उक्त एप बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको साउन २ गतेको पत्रबमोजिम प्राधिकरणले उक्त एप बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले तत्काल नेपालबाट पहुँच पुग्न नसक्ने–बन्द गर्ने व्यवस्था गरी प्राधिकरणलाई अनिवार्य जानकारी गराउन मोबाइल तथा इन्टरनेट कम्पनीहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द