2026-10-19 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि

2026-09-25

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ। समूहले आगामी २१ देखि २३ मंसिरमा हुने महाधिवेशनका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको हो।

१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सातै प्रदेशका विभिन्न जिल्लामा महाधिवेशन संयोजकसमेत तोकिसकेका छन्। तयारी समितिका अनुसार १५ असोजमा वडा अधिवेशन गर्ने कार्यतालिका रहेको छ।

देउवा समूहले प्रदेशगत रूपमा तोकेका केन्द्रीय प्रतिनिधिहरूको सूची यस्तो छ :

कोशी प्रदेश

ताप्लेजुङ– प्रतापप्रकाश हङ्गाम

पाँचथर– सूर्यकुमार दाहाल

इलाम– सुजाता परियार

झापा– कृष्ण हुमागाईं

संखुवासभा– दीपक खड्का

तेह्रथुम– केशव ढुंगाना

भोजपुर– उत्तम चापागाईं

धनकुटा– कमोट फागु

मोरङ– केदार कार्की

सुनसरी– लक्ष्मी खतिवडा

सोलुखुम्बु– शुभराम बस्नेत

खोटाङ– सरस्वती बजिमय

ओखलढुंगा– गोमा केसी

उदयपुर– नारायणबहादुर कार्की

मधेश प्रदेश

सप्तरी– मञ्जु यादव (महोत्तरी)

सिराहा– सन्तोष चौधरी (पर्सा)

धनुषा– हरेशकुमार महतो (सर्लाही)

महोत्तरी– उषा राउत (सिराहा)

सर्लाही– सपुत कार्की (रौतहट)

रौतहट– मो. मोख्तार अहमद (सिराहा)

बारा– रमेशकुमार निरौला (सर्लाही)

पर्सा– सुरेन्द्र न्यौपाने (सर्लाही)

बागमती प्रदेश

दोलखा– कुन्दनराज काफ्ले

रामेछाप– पूर्णमान तामाङ (कान्छाराम)

सिन्धुली– सरोजकुमार थापा

रसुवा– बालचन्द्र शर्मा

धादिङ– धर्मराज अर्याल

नुवाकोट– ध्रुव अधिकारी

सिन्धुपाल्चोक– मोहनबहादुर बस्नेत

काभ्रे– शिवप्रसाद हुमागाईं

चितवन– कञ्चनचन्द्र वादे

मकवानपुर– मदनबहादुर अमात्य

भक्तपुर– दयामान कर्माचार्य

ललितपुर– मदनबहादुर अमात्य

काठमाडौं– कल्याणी रिजाल

गण्डकी प्रदेश

गोरखा– नवराज गुरुङ (पर्वत)

लमजुङ– पुष्प पराजुली (तनहुँ)

तनहुँ– मणिभद्र शर्मा (बागलुङ)

कास्की– शंकर भण्डारी/प्रा.डा. कृष्ण गौतम

मनाङ– सीता देवकोटा (नवलपुर)

मुस्ताङ– किरण पौडेल (बागलुङ)

पर्वत– पोषनाथ शर्मा

स्याङ्जा– प्रा.डा. राजेन्द्रराज वाग्ले

म्याग्दी– ऋषि काफ्ले

बागलुङ– जीत शेरचन

नवलपुर– गुरु बराल

लुम्बिनी प्रदेश

नवलपरासी– विकास घिमिरे

रुपन्देही– गुणाकर भुर्तेल

कपिलवस्तु– राजेश सिंह

पाल्पा– माधव नेपाल

अर्घाखाँची– बाबुराम पौडेल

गुल्मी– वेदबहादुर थापा

रुकुम पूर्व– दत्तबहादुर बस्नेत

रोल्पा– मानबहादुर खत्री

प्यूठान– ईश्वरीसिंह विष्ट

दाङ– गोपालराज शर्मा

बाँके– सुदिपनरसिंह राणा

बर्दिया– जग्गा पाण्डे

कर्णाली प्रदेश

रुकुम पश्चिम– बाँकी

सल्यान– दीपक चन्द

डोल्पा– भैरवबहादुर शाही

जुम्ला– दिपेन्द्र हमाल

मुगु– तिलकबहादुर मल्ल

हुम्ला– बखतबहादुर शाही

कालिकोट– दमनबहादुर शाही

जाजरकोट– ज्ञानबहादुर शाही

दैलेख– एकेन्द्रबहादुर पन्त

सुर्खेत– महेन्द्र शाही

सुदूरपश्चिम प्रदेश

बाजुरा– हर्कजंगबहादुर सिंह

बझाङ– सीताराम जोशी

डोटी– अर्जुन ताम्राकार

अछाम– कविराज पण्डित

दार्चुला– सन्तोष ऐतवाल

बैतडी– चिन्तामणि भट्ट

डडेल्धुरा– टेकबहादुर रैका

कञ्चनपुर– प्रदीप देउवा

कैलाली– देवराज जोशी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु