
काठमाडौँ | साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला ४४२५ रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।