2026-11-15 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

2026-11-15

काठमाडौँ | नेकपा एमालेले राष्ट्रिय भेलालगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने र त्यसको दुई दिनपछि मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी गरेको हो। एमाले नेताका अनुसार केन्द्रीय कमिटी बैठकमा आगामी स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ। अन्य एजेन्डाबारे भने टुंगो लागिसकेको छैन।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि एमालेले पहिलोपटक राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक गर्न लागेको हो। भण्डारी अहिले एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहेकी छन्। उनको सक्रिय राजनीतिक पुनरागमनपछि हुन लागेको यी दुई बैठकलाई पार्टीभित्रको आगामी राजनीतिक दिशा र निर्वाचन रणनीतिका दृष्टिले पनि चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग नेपाललाई नकारात्मकता होइन, सकारात्मकता चाहिएको छ : गगन थापा त्रिभुवन विमानस्थलबाट सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ एनपीएल : कर्णाली याक्सले जित्यो टस, ब्याटिङ गर्ने निर्णय कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो छठ पूजाका लागि राष्ट्रपति पौडेल आज गौरीघाट जाँदै सुनचाँदीको मूल्य घट्यो छठले सबै अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन महेश बस्नेतको दाबी : एमालेको विकासलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, दुवैलाई जितको दबाब