१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुटिङ सुरु नहुँदै आयो ‘लुट-२’ को ट्रेलर, लुट्ने दिन फागुन १३ (भिडियो)

१८ जेष्ठ २०७३, मंगलवार १२:०८

जेठ १८, काठमाडौं । फिल्म 'लुट-२' को ट्रेलर सार्वजनिक गरीएको छ । फिल्मको सुटिङ सुरु नहुँदै डेढ मिनेट लामो ट्रेलर सार्वजनिक गरीएको हो ।
loot 2

राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरीएको सो ट्रेलरमा सौगात मल्ललाई फिचरीङ गरीएको छ । साथै फिल्ममा सौगातका साथै, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहने छ । फिल्मलाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् ।

फिल्मलाई माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल बस्नेतले निर्माण गर्दैछन् । फिल्मको सुटिङ यसैसाता बाट सुरु हुने कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार