उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै । पोखरा महानगरपालिका–२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार टोलीले बुधबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै । पोखरा महानगरपालिका–२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार टोलीले बुधबा"/>

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्प उद्वार टोली (तश्वीर हेर्नुहोस्)

१३ श्रावण २०७८, बुधबार १६:२८

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै । पोखरा महानगरपालिका–२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार टोलीले बुधबार उद्वार गरि जङ्गलमा लगेर सकुशल छोडिदिएका छन् । तस्वीरः राधिका कँडेल, रासस


लेखनाथको बराल डाँडाबाट उद्वार गरिएको सेती नाग (एक थोप्ले गोमन) । तस्वीरः राधिका कँडेल, रासस 

आफुले उद्वार गरेको सर्प देखाउँदै पोखरा महानगरपालिका–६ जरेवर निवासी ११ वर्षिया बालिका डेजी भण्डारी । आफ्ना बाबाले उद्वार गरि ल्याएका सर्पलाई घाउ चोट लागेमा औषधि गर्ने र बाबासँगै बिगत एक बर्षदेखि सर्प उद्वार पनि गर्दछिन् । तस्वीरः राधिका कँडेल, रासस 

उद्वार गरिएका सर्प जङ्गलमा छोड्नु अघि तस्वीर खिच्दै उद्वार टोली । तस्वीरः राधिका कँडेल, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने