२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अरिंगालले टोक्दा एकजना बालकको मृत्यु, पाँचजना बालबालिका गम्भीर घाइते

६ भाद्र २०८२, शुक्रबार ११:३४

काठमाडौँ | रोल्पामा अरिंगालले टोक्दा एकजना स्कुले बालकको मृत्यु भएको छ। अरिंगालको टोकाइबाट अन्य पाँचजना बालबालिका गम्भीर घाइते भएका छन्। त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित वीरेन्द्र माविमा अध्ययनरत सात वर्षीय मोहन परियारको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार विद्यालयबाट तिला जंगलको बाटो हुँदै घर फर्कँदै गरेका सातजना बालबालिकाको समूहलाई अरिंगालले टोकेको थियो। अरिंगालको टोकाइबाट गम्भीर बिरामी परेका मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। घाइते पाँच जना बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

कक्षा १० की सुनिता परियार, कक्षा ५ का शंकर परियार, कक्षा ४ का मनिषा परियार, शिशु कक्षामा पढ्ने कमल परियार र आशिष परियार घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ