एजेन्सीको सहयोगमा |

काठमाडौं । इंग्ल्याण्डको मर्सेसाइडकी २४ बर्षीया शिक्षिकालाई पत्तै थिएन कि शनिबार बिहान आफ्ना प्रेमीसँगको सानो बदमासीको बिचित्र परिणाम ब्यहोर्नुपर्नेछ ।

एम्मा फिलिप्स र उनका प्रेमी ली मिलर आपसमा एक पिंक भाइव्रेटरसँग खेलिरहेका थिए । जव उनीहरुलाई महशुस भयो कि भाइव्रेटर हरायो, उनीहरुलाई आपत पर्न लाग्यो ।

खासमा त्यस सेक्स टोय एम्माको योनीभित्र छिर्यो र त्यसलाई बाहिर निकाल्न सकिएन । ती जोडीले काँटा चम्चा र बार्बिक्यु तारको सहयोगमा टोयलाई योनीबाट निकाल्ने भरमग्दुर प्रयास गरे । तर पनि सफल भएनन् र उनीहरुले अस्पताल जाने निर्णय गरे ।

अस्पतालमा डाक्टरले करीव डेढ मिनेटभित्रैमा क्यामरा र अन्य उपकरणको सहायताले पिंक भाइब्रेटर बाहिर निकाले । एम्माले आफुलाई परेको त्यस बिपत्तिबारे फेसबुकमा सेयर गरेकी छन् ।