एजेन्सीको सहयोगमा | स्पेनमा टेलिभिजनमा लाइभ कार्यक्रम चलिरहेको बेला कार्यक्रम संचालकले एक अभिनेत्रीमाथि जुन हर्कत गरे त्यसले ती महिलालाई त लाजमर्नु भयो नै कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सीको सहयोगमा | स्पेनमा टेलिभिजनमा लाइभ कार्यक्रम चलिरहेको बेला कार्यक्रम संचालकले एक अभिनेत्रीमाथि जुन हर्कत गरे त्यसले ती महिलालाई त लाजमर्नु भयो नै कार्यक"/>
2026-09-03 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

TV लाइभ शो मै पत्रकारले अभिनेत्रीको छातिको कपडा खुस्काइदिपछी… (भिडियो सहित)

एजेन्सीको सहयोगमा | स्पेनमा टेलिभिजनमा लाइभ कार्यक्रम चलिरहेको बेला कार्यक्रम संचालकले एक अभिनेत्रीमाथि जुन हर्कत गरे त्यसले ती महिलालाई त लाजमर्नु भयो नै कार्यक्रममा उपस्थित अन्य व्यक्ति तथा टेलिभिजन हेर्नेलाई समेत …..लाई भन्दा देख्नेलाई लाज भनेझैँ भयो ।

लाइभ टिभी शो चलिरहेका बेला कार्यक्रम संचालकले योला ब्याररोकल नामकी ती महिला अभिनेत्रीको कपडा खुस्काइदिए । जसका कारण अभिनेत्रीको एउटा वक्ष बाहिरै देखियो । अभिनेत्रीले हत्त न पत्त खुस्किएको टप्स माथि सासेर नांगो वक्ष ढाकिन् र आश्चर्यभाव प्रकट गरिन् । उनको कपडा खुस्किएर स्तन देखिएसँगै टेलिभिजनमा हाँसो गुन्जिएको सुन्न सकिन्छ र अन्य उपस्थित मानिसहरु पनि छक्क परेको देखिन्छ ।

कार्यक्रम प्रस्तोताले कुराकानीकै क्रममा त्यसरी अभिनेत्रीले छातिको लुगा खुस्काइदिने काम जानीजानी गरेका हुन् वा अन्जानमै त्यस्तो गल्ती भयो भन्ने चाहीँ खुलेको छैन ।

प्रस्तोताले आफुमाथि त्यस्तो हरकत गरेर आफ्नो बेइज्जत गरेपछि रिस र लाजले रातोपिरो हुँदै ती अभिनेत्री उठेर हिँडिन् । तर एकजना अर्का प्रस्तोताले उनलाई धेरै आग्रह गरेपछि उनी बल्ल पुनः कार्यक्रममा सहभागी हुन राजी भएर कुर्सीमै फर्किएको भिडियोमा देख्न सकिन्छ । यो भिडियो निकै भाइरल बनेको छ । 

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही