सिंगापुर एयरपोर्टमा काम गर्ने यी सेक्युरिटी अफिसरले पछिल्लो समय निकै चर्चा पाएका छन् । सामाजिक संजालमा यिनको फोटो देखेपछी युवतीहरुले यिनलाई खोजि गरेको अन्तर्राष्ट्रिय स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिंगापुर एयरपोर्टमा काम गर्ने यी सेक्युरिटी अफिसरले पछिल्लो समय निकै चर्चा पाएका छन् । सामाजिक संजालमा यिनको फोटो देखेपछी युवतीहरुले यिनलाई खोजि गरेको अन्तर्राष्ट्रिय स"/>
2026-09-03 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक संजालमा युवतीहरुले किन खोज्दैछन् यि युवकलाई ?

सिंगापुर एयरपोर्टमा काम गर्ने यी सेक्युरिटी अफिसरले पछिल्लो समय निकै चर्चा पाएका छन् । सामाजिक संजालमा यिनको फोटो देखेपछी युवतीहरुले यिनलाई खोजि गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार लेखेका छन् ।

यिनको फोटो भेटेपछि विभिन्न देशमा रहेका युवतीहरुले यिनको गहिरो जानकारी लिने गरेका छन् । २२ बर्षीय के ली मिनवेई सिंगापुर स्थित चांगी एयरपोर्टमा सेक्युरिटी अफिसरको रुपमा काम गर्छन । यी चकलेटी युवकको फोटो सोहि एयरपोर्टमा वेटिंग गरिरहेकी एक युवतीले सामाजिक संजालमा अपलोड गरेकी थिईन । त्यसपछि हजारौं युवतीहरु ति युवकलाई भेट्न र उनिबारे जानकारी लिन आतुर बनेका छन् । केहि बिदेशीले उनले काम गर्ने एएरपोर्ट टर्मिनलको समेत जानकारी एयरपोर्ट कार्यालयबाट मागेका थिए ।

सिंगापुर स्थित एयरपोर्ट नजिक पर्ने कतिपय युवतीहरु उनको सामाजिक संजालमा जानकारी पाएपछि एअरपोर्टमै उनलाई भेट्न पुगेका थिए । यस बिषयमा सिंगापुर स्थित चांगी एयरपोर्टले आफ्नो आधिकारिक फेसबुकमा पोस्ट गर्दै भनेको छ ‘ली एयरपोर्टको टी2 टर्मिनलमा काम गर्छन ।’

उता आफु सामाजिक संजालमा भाईरल बनेको थाहा पाएका लीले भने आफूले आफ्नो लागि परफेक्ट युवती खोज्दै गरेको बताएका छन् । एअरपोर्टमै लिलाई  भेट्न पुगेका युवतीहरुले आफुसँग फोटो खिचाउन आग्रह गर्ने गर्छन तर लिले अस्विकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही