पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक "/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ह्याकरले नाङ्गो भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि युवतीको यस्तो जवाफ

२०७३, ८ कार्तिक सोमबार १०:२६

पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक प्रोफाइलमा शेयर गरेकी छन् । 

उनले ईमेलमा स्क्रीनशट शेयर गर्दै लेखेकी छन् 'पछिल्लो २४ घण्टामा मलाई दुई इमेल आएको छ । कसैले मेरो गूगल ब्याकअप ह्याक गरेको छ । अब मलाई धम्कि आउन थालेको छ । मेरो प्राइभेट फोटोहरु मैले मेरो ब्वयफ्रेन्डलाई पठाएकी थिएँ । चाहे ति भिडीयोहरु र फोटोहरु सार्वजनिक गर्न जतिनै लाजमर्दो किन नहोस, मैले त्यो ब्ल्याकमेलरको बिरुद्ध लड्ने फैसला गरेको छु ।' उनलाई इमेल धम्कि दिनेले भनेको थियो 'मैले चाहे भने तिमीले ब्वाईफ्रेन्डलाई पठाएको तश्विर तथा भिडियोहरु तिम्रा साथीहरु तथा आफन्तलाई सेयर गर्दिन्छु । यदी तिमी चाहन्छौ भने म त्यसो गर्दिन तर त्यसको बदला तिमीले मलाई खुसि बनाउनु पर्छ ।'   

एक रिपोर्ट अनुसार तरुणालाई प्रहरीले त्यस बिरुद्ध मुद्दा दायर गर्न भनेको छ । भारतीय कानुनमा साइबर बुलिंगका यस्ता बिषयमा मुद्दा दिन पाउने कानुन छ । सोशल मीडिया प्रयोगकर्ताहरुले तरुणालाई सपोर्ट गर्दै साइवर अपराध बिरुद्ध डटेर सामना गर्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ