दक्षिण कोरियाको हाईटेक टेक्नोलोजीका कारण आज उसैलाई राष्ट्रिय समस्या बनेको छ । यहाँ स्पाई क्यामेरामार्फत महिलाहरुको पोर्न भिडियो बनाउने क्रम पछिल्लो चार बर्षमा छ गुणा बढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दक्षिण कोरियाको हाईटेक टेक्नोलोजीका कारण आज उसैलाई राष्ट्रिय समस्या बनेको छ । यहाँ स्पाई क्यामेरामार्फत महिलाहरुको पोर्न भिडियो बनाउने क्रम पछिल्लो चार बर्षमा छ गुणा बढ"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कोरिया सरकारलाई नै हैरान बनाउँदैछ यस्तो गतिबिधिले

२०७३, ८ कार्तिक सोमबार १०:५९

दक्षिण कोरियाको हाईटेक टेक्नोलोजीका कारण आज उसैलाई राष्ट्रिय समस्या बनेको छ । यहाँ स्पाई क्यामेरामार्फत महिलाहरुको पोर्न भिडियो बनाउने क्रम पछिल्लो चार बर्षमा छ गुणा बढेको छ । 

मीडिया रिपोर्ट अनुसार २०१० मा पोर्न बनाउने १ हजार १० घटना बाहिरिएको थियो, जो बढेर पछिल्लो समय ६ हजार ६ सय पुगेको छ । सबैभन्दा बढी यस्ता घटना राजधानी सियोलमा भएको छ । यहाँ अहिलेसम्म एक लाख मानिस एस्क्लेटरमा स्कर्ट लगाउने महिलाहरुको भिडियो बनाउने क्रममा पक्राउ परिसकेका छन् । 

- यहाँ लुकाएर महिलाको गतिबिधि तथा अंग खिच्ने र पोर्न भिडियो बनाउने कार्यलाई मोल्का भनिन्छ । 

- यो समस्याको समाधान खोज्नको लागि कोरिया सरकारले महिला प्रहरीको एक विशेष स्क्वेड गठित गर्न परेको छ । 

- यहाँ स्क्वाडहरुले एक स्पेशल डिटेक्टरमार्फत महिलाहरुको सार्वजनिक ट्वाइलेट, बाथरूम, रेस्टरूम, चेंजिंग रूमको जांच गर्ने गर्छन । 

- दक्षिण कोरियामा बिभिन्न प्रबिधिका निकै अत्याधुनिक स्मार्टफोनहरु बन्छन । कोरियाको पाँच करोड मानिस मध्ये ९० प्रतिशतसँग स्मार्टफोन छ जुन संसारमै सबैभन्दा बढी हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस