(एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखे"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भर्खरै बिबाह गरेको श्रीमतीलाई देखेर लोग्ने डराएपछी डिभोर्स

२०७३, ९ कार्तिक मंगलवार ०४:४५

(एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखेर लोग्ने डराएपछि नवविवाहित दम्पत्तिसँग डिभोर्स गर्नुपरेको छ ।

दुबइको अल ममजार तटीय क्षेत्रमा उक्त नवविवाहित जोडी बिबाह लगत्तै घुम्नका लागि गएका थिए । त्यहाँ पुगेपछि नवबिबाहित पत्नीलाई पौडी खेल्ने इच्छा जागेछ र आफ्नो मेकअप उतारेर तटमा आइछन् । जब उनले मेकअप सबै उतारिन् तब लोग्नेले आफ्नै श्रीमतीलाई चिन्न सकेनन ।

मेकअप गरेको बेला निकै सुन्दर श्रीमती मेकअप फुकालेको बेला कुरुप देखेर लोग्ने तीनछक परेछन् । लोग्नेका अनुसार उनले आफूलाई झुक्याउनको लागि श्रीमतीले नक्कली परेला हालेको आरोप लगाएका छन् । उनले श्रीमतीले सक्कली अनुहार छोपेर सुन्दर देखिनका लागि कस्मेटिक प्रयोग गरेको दाबी गरे ।

लगत्तै उनीहरुबीचको बिबादले दुवैको सम्बन्ध बिच्छेद समेत भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस