एजेन्सी | अमेरिका सहित पुरै संसारलाई नै सात्तो खानसक्ने रूसको सबैभन्दा खतरनाक न्यूक्लियर मिसाइल SATAN-2 को पहिलो पटक तश्विर सार्वजनिक भएको छ ।

प्रति सेकेन्ड ७ कि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | अमेरिका सहित पुरै संसारलाई नै सात्तो खानसक्ने रूसको सबैभन्दा खतरनाक न्यूक्लियर मिसाइल SATAN-2 को पहिलो पटक तश्विर सार्वजनिक भएको छ ।

प्रति सेकेन्ड ७ कि"/>

2026-09-03 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिङ्गो फ्रान्सलाई खरानी बनाउन सक्ने यो मिसाइल, पहिलो पटक सार्वजनिक

एजेन्सी | अमेरिका सहित पुरै संसारलाई नै सात्तो खानसक्ने रूसको सबैभन्दा खतरनाक न्यूक्लियर मिसाइल SATAN-2 को पहिलो पटक तश्विर सार्वजनिक भएको छ ।

प्रति सेकेन्ड ७ किलोमीटरको स्पीडमा चल्ने यो मिसाइल १० हजार किलोमिटरको दुरीसम्म फाल्न सक्ने क्षेमता छ । यानेकी एक पटकमा यो मिसाईले नेपालभन्दा लगभग ४ गुणा ठूलो देश फ्रान्सको क्षेत्रफल बराबरको जमीन ध्वस्त बनाउन सक्ने क्षेमता राख्छ । यसको स्पीडको आगाडी अमेरिकी एन्टी-मिसाइल सिस्टम समेत फेल हुन्छ । 

संचार माध्यमहरुमा SATAN-2 को फोटोहरु पहिले पनि आएको थियो, तर रूसको म्याकेयेव रकेट डिजाइन ब्यूरोद्वारा यी फोटोहरु पहिलो पटक रिलीज भएको हो ।

यो मिसाइलको अर्को महत्वपूर्ण बिषय के पनि छ भने रूसको यो मिसाइलको SATAN-22 नाम रूसले नभई, बिभिन्न २८ देशहरुको गुट नाटोले दिएको हो । मीडिया रिपोर्ट्सका अनुसार, रूसको यो मिसाइलको अगाडी जापानको हिरोशिमा र नागासाकीमा हानिएको एटम बम खेलौना जस्तै हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही