१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैवाहिक समारोहमै दुुलाह-दुलहीलाई सेक्स गर्न लगाएपछि… (भिडियो हेर्नुहोस)

१ मंसिर २०७३, बुधबार १५:१३

एजेन्सीको सहयोगमा | बिबाह भएपछी सेक्स सामान्य कुरा हो तर बिबाह पछी सेक्स गर्दा पनि गोप्यता हुन्छ । श्रीमान-श्रीमतीबीच कसैको सामिप्यता बिना मायाँ साटा-साट हुन्छ तर यहाँ प्रसंग नितान्त फरक छ ।

एक नविवाहित जोडीलाई सबैको अगाडी खुल्ला यौनसम्वन्ध राख्न लगाइएको छ । यो घटना चीनमा घटेको हो । केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भएको तलको भिडियोमा एक नव-विवाहित जोडीलाई पाहुनाहरुले खुल्ला यौनसम्वन्ध राख्न वाध्य पारेको देख्न सकिन्छ ।

दुई मिनेटको भिडियोमा सुरुमा बेहुला र बेहुलीलाई रातो सिरकभित्र बस्न लगाइन्छ । त्यसपछि महिला पाहुनाहरुले बेहुला-बेहुली दुवैलाई भित्रीबस्त्र उतार्न निर्देशन दिन्छन् । एउटी उत्सुक साथीले बेहुलीको खैरो रंगको लेगिन्स उतार्न सहयोग गरिदिन्छिन् । त्यसपछि बेहुलीले भित्री बस्त्र फुकालेर साथीको हातमा टक्र्याउँछिन् ।

त्यस लगत्तै बेहुलाले पनि शुट फुकालेर राख्छन् र भित्री बस्त्र फुकालेर दिन्छन् । बैबाहिक पाहुनाको चर्को दवावपछि यो नवविवाहित जोडीले एक अर्काको अंगालोमा बाँधिन्छन् । तर, पाहुनाहरुलाइ त्यति गरेर पुग्दैन । त्यसपछि पाउनाले बेहुलीलाई बेहुलाको शरीर माथि चढ्न निर्देशन दिन्छन् ।

अर्की महिला पाहुनाले बेहुलीको तिघ्रा तानेर बेहुलाको माथि मिलाएर राख्न सघाउँछिन् । त्यसपछि अर्की महिला पाहुनाले यो जोडीलाई सेक्सका लागि सहयोग गर्न सिरक बाहिरबाटै बेहुलीको कम्मर समाएर थिचिदिन्छिन् । जुन भिडियोमा पनि हेर्न सक्नुहुन्छ । 

पाहुनाहरुमाझ ठूलो हाँसो गुन्जिन्छ । यद्यपि उनीहरु अझै सन्तुष्ट हुन सक्दैनन् । त्यसपछी उनीहरु सेक्सका लागि राम्रो पोजिसनमा छन् भन्ने निश्चित भएपछि उनीहरुले सिरक उतारिदिन्छन् । बेहुलाले तत्कालै निकालिएको सिरक तानेर आफु र आफ्नी पत्नीको लाज बचाउँछन् । उता पाहुनाहरु भने मुर्छा परेर हाँस्छन् ।

तल भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति?