एजेन्सी | मानिसले आफ्नो इच्छा पुरा गर्न हरेक बाटो अपनाउने गर्छ, यस्तै घटना यूरोपमा बस्ने १८ बर्षिया एलेक्सएन्डरा क्याफरीनसँग सम्बन्धित छ  । उनले आफ्नो सपना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | मानिसले आफ्नो इच्छा पुरा गर्न हरेक बाटो अपनाउने गर्छ, यस्तै घटना यूरोपमा बस्ने १८ बर्षिया एलेक्सएन्डरा क्याफरीनसँग सम्बन्धित छ  । उनले आफ्नो सपना "/>
2026-09-02 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवारलाई घर र आफू अक्सफोर्डमा पढ्न यी युवतीले ११ करोडमा बेचिन आफ्नो भर्जिनिटि

एजेन्सी | मानिसले आफ्नो इच्छा पुरा गर्न हरेक बाटो अपनाउने गर्छ, यस्तै घटना यूरोपमा बस्ने १८ बर्षिया एलेक्सएन्डरा क्याफरीनसँग सम्बन्धित छ  । उनले आफ्नो सपना र इच्छाहरु पूरा गर्नको लागि आफ्नो भर्जिनिटि ११ करोड भन्दा बढीमा बिक्रि गरेको एक अन्तर्वार्तामा खुलाशा गरेकी छिन् । 

एलेक्सएन्डरा क्याफरीनले आफ्नो अभिभावाकहरुलाई घर किन्नको लागि आफ्नो भर्जिनिटी ११ करोड भन्दा बढी मूल्यमा बेचिन । बास्तबमा उनि आफ्नो आमाबुबालाई निकै मायाँ गर्थिन र उनीहरुसँग बस्नको लागि घर समेत थिएन । क्याफरीन आफ्नो परिवारलाई एउटा राम्रो घर दिन चाहन्थिन् । साथै आफू अक्सफोर्ड यूनिभर्सिटीमा पढ्न चाहन्थिन तर उनको परिवारसँग त्यस्तो आर्थिक अवस्था थिएन ।

क्याफरीनका अनुसार जब उनि १५ बर्षकि थीइन् तब उनले टीभीमा एक मूभी (चलचित्र) हेरिन, जसमा एक युवतीले आफ्नो आवश्यकता पुरा गर्नको लागि आफैलाई एक रातको लागि बेचेकी थिइन् । त्यसै चलचित्रबाट प्रभावित भएकी क्याफ्रिनको दिमागमा आयो कि किन उनि पनि कसैसँग एक रात सुतेर पैसा नकमाउने ? त्यसपछी क्याफरीनले एक अनलाइन एस्कर्ट एजेंसीमा सम्पर्क गरिन र आफ्नो भर्जिनिटी अनलाइन मार्फत बोली लगाइन । तर उनले यस बिषयमा परिवारलाई कुनै जानकारी गराईनन् ।

अनलाइनमा भर्जिनिटिको बोली लगाएकी उनलाई भर्जिनिटीको परिक्षा समेत दिनु परेको थियो । अनलाइनमा उनको भर्जिनिटिको बोली यतिसम्म च्चुलियो कि ११ करोडसम्म तिर्न मान्छे तयार भए र उनले आफैलाई बेचिन । तर उनलाई यो काम ब्यापार जस्तै लागेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही