पढ्न करिब 1 मिनेट लाग्छ

एजेन्सीको सहयोगमा | विश्वमा एउटा यस्तो देश पनि छ, जहाँ महिलाहरुको शासन चल्दछ र पुरुषहरु जिवनभर महिलाको गुलामी गर्न बाध्य हुन्छन् ।

पुरुषलाई गुलाम बनाएर राख्ने देशको नाम हो, अदर वल्र्ड किंगडम । यद्यपि सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता पाएको छैन ।

यो देशकी रानीको नाम प्याटि्रसिया प्रथम हो । उनको एकछत्र राज छ, त्यो देशमा । महिलालाई एक नम्बर नागरिकको दर्जा मिल्दछ र पुरुषहरु केवल महिलाका दास हुन्छन् । अन्य देशबाट आएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन् ।

रक्सी पिउनुअघि पुरुषहरुले आफ्नी मालिक्नीको पाउमा रक्सी चढाउनु पर्दछ र मात्र रक्सी पिउन पाउँछन् । महिलाको अनुमति विना पुरुषहरुले कुनैपनि काम गर्न पाउँदैनन् । कानून पालना नगर्ने पुरुषहरुमाथि सख्त सजायँ हुन्छ ।

तलका श्विरहरु आफै बोल्छन्