एजेन्सी | चीनको उत्तर-पश्चिमी क्षेत्रमा रहेको सान्सी नर्मल युनिभर्सिटीले पानीको बचत गर्न छात्राहरुलाई उभिएर पिसाब फेर्न प्रेरित गरेको छ । 

त्यसै क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | चीनको उत्तर-पश्चिमी क्षेत्रमा रहेको सान्सी नर्मल युनिभर्सिटीले पानीको बचत गर्न छात्राहरुलाई उभिएर पिसाब फेर्न प्रेरित गरेको छ । 

त्यसै क"/>

2026-09-03 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छात्राहरुले पनि उभिएर पिसाब फेर्नुपर्ने !

एजेन्सी | चीनको उत्तर-पश्चिमी क्षेत्रमा रहेको सान्सी नर्मल युनिभर्सिटीले पानीको बचत गर्न छात्राहरुलाई उभिएर पिसाब फेर्न प्रेरित गरेको छ । 

त्यसै कामको लागि प्रेरित गर्न उक्त विश्वविद्यालयमा छात्राहरुले पिसाव गर्दा पुरुषको जस्तै ‘युरिनल’जडान गरिएको छ । छात्राहरुले परम्परागत शौचालयको ठाउँमा युरिनल प्रयोग गरेमा दैनिक एक लाख ६० हजार लिटर पानी बचत हुने विश्वविद्यालयको दाबी छ । तर, उभिएर पिसाब गर्दा कसरी पानी बचत हुन्छ भन्ने कुरा भने खुलाइएको छैन ।

शौचालयमा छात्राहरुले अत्याधिक पानी खेर फालिरहेको विश्वविद्यालयले आरोप लगाएको छ । शौचालयमा टाँसिएको सूचनामा ‘यदि सबै छात्राहरुले उभिएर पिसाब फेरेको खण्डमा पानीको बचत हुनुको साथै रोग फैलन पनि रोकिन्छ’ भनिएको छ ।

छात्राहरुलाई उभिएर पिसाब गर्न सजिलो होस् भन्ने हेतुले शौचालयमा कागजको सोलीको समेत व्यवस्था छ । यस बिषयमा धेरैले सामाजिक संजालमा छात्राले उभिएर पिसाव गर्दा कसरी पानी बचाउन सकिन्छ भन्ने प्रश्न गरेका छन् ।

केटीहरुलाई उभिएर पिसाब फेर्न मिल्ने केही उपकरण आविस्कार भएका छन् । यस्ता उपकरण महोत्सव एवं क्याम्पिङमा प्रयोग गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही