Skip to content
Friday, July 17, 2026 Nepali Online Media

युवतीको यो फोटो देखेकै भरमा श्रीमानले मागे डिभोर्स (यस्तो छ रहस्य)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | माथिको फोटोमा एक सुन्दर युवती देखिएकी छिन् । सामाजिक सञ्जालमा यी युवतीको यही फोटो केहिदिन यता भाइरल भइरहेको छ । कारण यही फोटोका कारण ती युवतीका पतिले उनीसँग डिभोर्स माग गरेका छन् ।

दैनिक भास्करका अनुसार हालैको यो प्रकरणमा महिला कहाँकी र के नामकी हुन् खुलिसकेको छैन तर फोटो देख्नेवित्तिकै युवतीका श्रीमानले डिफोर्स माग्दै अदालती प्रक्रिया अघि बढाउन लागेका हुन् ।

समाचारअनुसार युवतीले अफिसको कामको दौरानमा केहि दिनका लागि बाहिर जानुपर्ने श्रीमानसँग भनेकी थिइन् । सोहि क्रममा युवतीले आफू बसेको होटलबाट एक सेल्फी खिचेर श्रीमानलाई म्यासेन्जरमा पठाएकी थिइन् । फाटो पाउने वित्तिकै श्रीमानले अर्को पनि फोटो पठाउन आग्रह गरे । तर जब युवतीले दोस्रो फोटो पठाइन् उनका श्रीमानको रिसको पारो तात्यो ।

कारण उनको तस्बिरको पछाडि केहि युवा देखिन्थे । जसले उनलाई यो बाटोसम्म पुर्याएको समाचारमा बताइएको छ ।