2026-09-03 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवकले भन्यो ‘म तिम्रो फुल बडी हेर्न चाहन्छु’, तब युवतीले पठाईन् यस्ता तश्विर (भाइरल)

सास | सामाजिक संजालमा पछिल्लो समय एक युवती र युवकबीच भएको बार्तालापको स्क्रिनसट भाइरल भईरहेको छ ।

तल तश्विर देखाइएको स्क्रिनसट अनुसार एक युवक र युवतीबीच बार्ता भएको छ जसमा युवकले युवतीलाई उनको पुरै सरिरको फोटो हेर्ने इच्छा जाहेर गरेका छन् जसको बदलामा ति युवकलाई ति युवतीले सबक सिकाएकी छन् । 

भाइरल बनेको स्क्रिनसट तश्विर अनुसार, एलेक्स केन्ट नाम गरेका व्यक्तिले एक युवतीलाई म्यासेजमा उनको फुल बडी (शरीर) को फोटो हेर्ने इच्छा राखेका छन् । उनले म्यासेजमा ति युवकलाई भनेकी छन् कि साच्चै उ फोटो हेर्न चाहन्छ ? युवतीले भनेकी छन् कि उनि फोटो देखाउन तयार छिन् ।

युवकको इच्छा अनुसार युवतीले आफ्नो फोटोको ठाउँमा कुखुराको खुट्टाको भाग (लेग पीस) र कुखुराको छातीको भाग (चिकन ब्रेस्ट) को फोटो पठाएकी छिन् । स्क्रिनसटमा युवक -युवतीबीच भएको बार्ता पढ्न सक्नुहुन्छ ।

यो बिषय अझै पत्ता लागेको छैन कि ति युवती को हुन् । तर उनले जुन तरिकाले युवकलाई जवाफ दिएकी छिन्, ति युवतीलाई सामाजिक संजालमा निकै सकारात्मक मानिएको छ, कतिपयले भनेका छन् प्राय केटाहरुको इच्छानै केटीको सरिर हेर्ने हुनेहुँदा र केटाहरुसँग चाट गर्ने क्रममा यस्तै खालका इच्छा व्यक्त हुने हुँदा यस्तै खाले सबक सिकाउन जरुरी छ भन्ने तर्क राखेका छन् । 

हेर्नुहोस भाइरल बनेको स्क्रिनसट  





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही