नाम-कोही निशी । उमेर- २४ बर्ष । उचाई- ३ दशमलव ६ फुट । उमेरे वयस्क भएपनि उनको कद बालकको जस्तै छ । कद मात्र होइन, अनुहार पनि । घतलाग्दो कुरा, यिनी रोजीरोटीका लागि पोर्न एवं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नाम-कोही निशी । उमेर- २४ बर्ष । उचाई- ३ दशमलव ६ फुट । उमेरे वयस्क भएपनि उनको कद बालकको जस्तै छ । कद मात्र होइन, अनुहार पनि । घतलाग्दो कुरा, यिनी रोजीरोटीका लागि पोर्न एवं"/>

2026-09-03 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चा जस्तै यी कलाकारले किन पोर्न फिल्म खेले ?

नाम-कोही निशी । उमेर- २४ बर्ष । उचाई- ३ दशमलव ६ फुट । उमेरे वयस्क भएपनि उनको कद बालकको जस्तै छ । कद मात्र होइन, अनुहार पनि । घतलाग्दो कुरा, यिनी रोजीरोटीका लागि पोर्न एवं एडल्ट फिल्ममा काम गर्छन् ।

तर, आफ्नो शारीरिक बनौटका लागि उनलाई यस क्षेत्रमा टिक्न मुश्किल भएको छ । जापानका पपुलर स्टार उनले केहि कम्प्युटर प्रोग्रामिङ पनि गरिसकेका छन् ।

१. कोही निशि म्यूकोपालीसैकि्रडेसिस नामक रोगले ग्रसित भएकै कारण उनी बच्चा जस्तै देखिएका हुन् । यसैले उनको शरीरको हड्डीको विकास हुन पाएन । मेरुदण्ड पनि ठीक ढंगले विकास भएन ।

२. यही रोगको कारण उनी ५ मिनेटभन्दा बढी सिधा उभिएर रहन सक्दैनन् । त्यही कारण उनको धेरैजसो दृश्य बेडमा सुतेको अवस्थाको देखाइन्छ ।

३. रोगको कारण उनको हातमा ताकत छैन । उनी प्लाष्टिकको बोत्तलको बिक्रो समेत लगाउन सक्दैनन् ।

४. उनी दाहिने कान पनि सुन्दैनन् ।

कसरी आए पोर्न उद्योगमा ?


जापानका मूख्यधारका फिल्म निर्देशक केई मोरीकावा जो पोर्न फिल्म पनि बनाउँछन्, उनीसँग एक पबमा कोहि मिशिको भेट भएको थियो । केइ ने उसलाई अर्का पोर्न उद्योगका मालिक गनारी ताकाहाशीसँग भेट गराइदिए ।

गनारीले मिशिलाई पोर्न फिल्मका लागि अफर गरे । त्यसपछि कोहिले एक प्रेजेन्टेशन दिए, गनारीले त्यसको भिडियो बनाइदिए ।

भिडियो देखेपछि गनारीले भने कि, तिमीजस्तो राम्रो प्रस्तुती दिने अर्को कोहि छैन । यहि कारण उनी चाडै जापानमा चर्चित भए । मिशिलाई लाग्छ मेरो निर्दोश अनुहारकै कारण युवती र युवाले मलाई मन पराएका हुन् । उनी अमेरिकी पोर्नो फिल्ममा काम गर्न चाहन्छन् । उनको दावी के छ भने, मेरो कारणले बाल यौन शोषणमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही