मान्छेको भाग्य बदलिएर कहाँबाट कहाँ पुग्छ, केही भन्न सकिन्न । एक महिलाको हकमा यस्तै भएको छ । उनको भाग्य एक अाैठीले परिवर्तन गरिदिएको छ । 

लन्डनमा बस्ने सुसन ग्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मान्छेको भाग्य बदलिएर कहाँबाट कहाँ पुग्छ, केही भन्न सकिन्न । एक महिलाको हकमा यस्तै भएको छ । उनको भाग्य एक अाैठीले परिवर्तन गरिदिएको छ । 

लन्डनमा बस्ने सुसन ग्र"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ सयमा किनेको औंठी ६ करोडमा बिक्रि भएपछि…

२०७४, ९ श्रावण सोमबार १२:१८


मान्छेको भाग्य बदलिएर कहाँबाट कहाँ पुग्छ, केही भन्न सकिन्न । एक महिलाको हकमा यस्तै भएको छ । उनको भाग्य एक अाैठीले परिवर्तन गरिदिएको छ । 

लन्डनमा बस्ने सुसन ग्रेभरले ३७ वर्षअघि सेकेन्ड ह्यान्डमा जम्मा २०० रुपैयाँमा औंठी किनेकी थिइन् । हेर्दाखेरी औंठी राम्रो देखिन्थ्यो ।

तर यो असली हीराको औंठी रहेछ । सैंतीस वर्षसम्म औंठीको मोल थाहा नपाएकी सुुसनका एक मित्रले यो त महंगो हीरा हो भनिदिएपछि उनी दौडँदै बाँडाकहाँ पुगिन् । अनि पो उनले थाहा पाइन्, यो त २६ क्यारेटको हीराको औंठी रहेछ ।

त्यसपछि उनले गहना लिलामबिक्री गर्ने एक संस्थासँग सम्पर्क गरिन् र यसको बोली लगाउँदा ५ करोड ४६ लाख रुपैयाँ पुग्छ ।

पुरानो तरिकाले काटेको कारण औंठीको हीरा पत्ता नलागेको रहेछ । त्यसैले गर्दा हीरामा प्रकाश नचम्किएको रहेछ ।

सुसनलाई यो असली हीरा हो भन्दा शुरुमा त पत्यारै लागेन । तर यो त करोडौंको माल पो रहेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह