२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोटी गोलो बनाउन नसक्दा गर्भवती श्रीमतीले ज्यान गुमाइन्

२०७४, ९ श्रावण सोमबार १२:४८

भारतको राजधानी दिल्लीमा एक श्रीमानले सामान्य झगडामा गर्भवती श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीले घरमा रोटी गोलो बनाएर श्रीमानलाई खुवाउन नसक्दा श्रीमतिले ज्यान गुमाउनु परेको समाचार संथाले जनाएका छन् । शनिबार राती आरोपी श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेको तर यसबारे आइतबार बिहान ४ बजेमात्र भएको बताइएको छ ।

मृतकको भाइले दिदीलाई भुइँमा ढलिरहेको र उनकी चार वर्षीया छोरीलाई ढोका बन्द गरेको थुनेको अवस्थामा देखेपछि यसबारे पुलिसलाई जानकारी दिएका थिए ।

चार महिने गर्भवती सिम्रनलाई अस्पताल पुर्याइए पछि उनलाई मृत घोषणा गरेको छ । उनका श्रीमान् फरार छन् ।

उनकी चार वर्षीया छोरीले आमाबुवाबिच सधैंजसो रोटीको विषयमा झगडा हुने गरेको बताइन् । ‘मेरी आमाले मिठो खाना पकाउनुहुन्थ्यो तर रोटीको आकारका कारण बुवा सधैं रिसाउनुहुन्थ्यो ।’

शनिबार राती करिब साढे १० बजेतिर भएको झगडामा श्रीमानले गर्भवती श्रीमतीको पेटमा लात्तीले हाने । छोरीले आमालाई बचाउन खोजेपनि उनका बुवाले उनलाई कोठामा घिसारेर लगेको र ताल्चा लगाइदिएको उनले बताइन् । त्यसको केही बेरपछि उनले श्रीमानको घाँटी थिचे ।

पाँच वर्ष पहिले विवाह बन्धनमा बाँधिनुपहिले यो जोडी एक वर्ष लिभ–इनमा बसेको थियो । -टाइम्स अफ इन्डियाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह