Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ठूला स्तन हुने महिलाले छुट पाउँने क्याफे, यस्तो छ छुट दिनुको कारण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | चीनमा एउटा यस्तो क्याफे छ जहाँ ठूला स्तन हुने महिलालाई छुट प्रदान गरिन्छ ।

ट्रेन्डी सि्रम्प्स नामक उक्त क्याफेले वक्षस्थलको आकारको आधारमा छुट दिने अफर सार्वजनिक गरेपछि त्यसले चर्चा र विवाद निम्ताएको छ ।

टि्वटरमा सार्वजनिक भएको भएको विज्ञापनमा वक्षस्थलको आकार जति ठूलो भयो महिलाले उति नै कम मूल्यमा क्याफेमा खान पाउने उल्लेख छ । विज्ञापनमा ब्रा को कप साइज र मूल्यको सूचि उल्लेख गरिएको छ । साथै विज्ञापनमा एउटा स्लोगन पनि लेखिएकेा छः सहरभरि ठूला वक्षस्थलको खोजी छ ।

गत अगष्ट १ मा पहिलोपटक यो पोष्टर देखा परेको हो र पछि विवादका कारण त्यसलाई हटाइयो । तर क्याफेमा म्यानेजर लान सेंगाङ आफ्नो बिक्रि रणनीतिको बचाउ गर्छन् ।

जब यो अफरको घोषणा भयो तब हाम्रा ग्राहकको संख्यामा २० प्रतिशतले बढोत्तरी भयो । हामीले भेटेका केही केटीहरु निकै गौरवान्वित थिए र उनीहरुका लागि लुकाउनुपर्ने चिज केही थिएनः उनी भन्छन् ।