एजेन्सी | चीनको जिआजिङ्गमा एक यस्तो घटना घटेको छ, जो निकै चर्चाको बिषय बनेको छ । एक जना ट्याक्सी ड्राइभरका अनुसार १५ बर्षीय किसोरीलाई लिएर उनि अस्पताल जाँदै थिए, तर ति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | चीनको जिआजिङ्गमा एक यस्तो घटना घटेको छ, जो निकै चर्चाको बिषय बनेको छ । एक जना ट्याक्सी ड्राइभरका अनुसार १५ बर्षीय किसोरीलाई लिएर उनि अस्पताल जाँदै थिए, तर ति "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधा बाटोमै ट्याक्सी रोकेर बाथरूम गएकी युवती यस्तो हालतमा भेटिएपछी…

२०७४, ८ भाद्र बिहीबार २१:४९

एजेन्सी | चीनको जिआजिङ्गमा एक यस्तो घटना घटेको छ, जो निकै चर्चाको बिषय बनेको छ । एक जना ट्याक्सी ड्राइभरका अनुसार १५ बर्षीय किसोरीलाई लिएर उनि अस्पताल जाँदै थिए, तर ति किशोरीले बीच बाटोमै अचानक बाथरूम जान इच्छा गरिन् । ड्राइभरले जंगलको बीचमा ट्याक्सी रोके । केहि बेरसम्म जब ति किशोरी फर्केर आइनन् तब चालक आफै उनि गएको ठाउँतिर खोज्न गए तब ड्राइभर आफै त्यहाँको स्थिति देखेर अचम्मित बनेका थिए । 

घटनामा सम्बन्धित चालक र ति किशोरीको नाम खुलाशा गरिएको छैन । अंग्रेजी वेबसाइट WORLD OF BUZZ को अनुसार, जंगलमा बाथरुम जान्छु भनि गएकी किशोरी हतार-हतार जंगल छिरेकी थिइन् । करीब १० मिनटसम्म पनि जब उनि फर्केर आइनन् तब ट्याक्सी चालक उनि गएको ठाउँतिर खोज्न गएका थिए । जंगलमा ति किशोरी समस्यामा फसेकी त छैनन् भन्ने डर ट्याक्सी चालकमा थियो । जब उनि जंगलमा पसे तब नवजात शिशुको आवाज सुनियो । ट्याक्सी चालकले अझै नजिक गएर हेर्दा झसंग बने । किनकी चालकका अनुसार ति युवतीको सरिर र हातमा रगत लत्पतिएको थियो भने उनको नजिकै एक बच्चा रोईरहेको थियो ।  


पछी चालकले थाहा पाए कि, ति युवतीले जंगलमै अबैध सन्तानलाई जन्म दिएकी थिइन् । ट्याक्सी ड्राइभरले उनको स्थिति देखेर तत्काल स्थानीय प्रहरीलाई खबर गरे । पछी प्रहरीको सहयोगमा उनलाई अस्पताल लगियो । तर, ति किशोरीले बच्चाको बाबुको बारेमा जानकारी दिन अस्विकार गरेकी छन् । साथै प्रहरीले उनको परिवारको बारेमा जानकारी माग्दा समेत उनले कुनै खुलाशा नगरेपछी प्रहरी आफै उनको बिषयमा जानकारी लिन अनुसन्धानमा अघि बढेको खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन