Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
२०७४ भाद्र १८, आइतवार काठमाडौँ - KTM, बिचित्र संसार

‘सेक्स डल’ बन्यो, रिसाउँदा गीत गाउँदै हँसाउने र फकाउने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | तपाईलाई सुन्दा अच्चम लाग्ने तर वास्तविक चिनियाँ कम्पनीले बोल्ने, हाँस्ने र गीत गाउन सक्ने यौन गुडिया सेक्स डल बजारमा ल्याएको छ ।

चिनियाँ कम्पनी ‘डल स्विट डल’ र ‘एक्स डल’ले संयुक्त रुपमा बनाएको ती यौन गुडिया सेक्स डल०ले बोल्दै, हाँस्दै, रिसाउँदै अनि फेरि गीत गाएर फकाउँदै यौन सन्तुष्टि दिन सक्नेछन ।

एक कम्पनिका अनुसार स्मार्ट फोनको सहयोगले ती ‘सेक्स डल’सँग कुराकानी गर्दा हाँस्ने, रिसाउने तथा गीत गाएर फकाउनसमेत सक्ने विशेषता रहेको छन् ।

सुरुमा चिनियाँ भाषामा मात्रै कुरा गर्न मिल्ने बनाइएको ती डलहरु क्राउडफन्डिंगको सहयोगमा अन्तर्राष्ट्रिय बजारमा अंगे्रजी र जापानिज भाषामा चाँडै उपलब्ध हुने कम्पनिले उल्लेख गरेको छ ।

अधिकारीक विक्रेता क्लाउड क्लाइमेक्स प्रमुख पाउल लुम्बले ती डलहरुको मुल्य ४५ सय यूरो करिब ६ लाख रुपैयाँ भन्दा माथी रहेको बताए ।

आधुनिक तरिकाले बनाइएका ती डलहरुमा ‘सिलिकन प्रोटोटाइप’ प्रयोग गरिएकोले यौनसम्पर्कमा कुनै समस्या नआउने कम्पनीको दाबि छ ।