१०० बर्ष अघि डाक्टरहरुले बिरामीको उपचार यसरी गर्थे – हेर्नुस् अचम्मका तश्विरहरु

साझासवाल
2 Min Read

आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइसकेका छौं । तर कल्पना गर्नुस् त जब यस्ता आधुनिक उपचार पद्धतिको नामोनिशान नै नभएको पहिलेको जमानामा कसरी उपचार हुन्थ्य्यो होला ?

धेरै टाढा नजाउँ, करीब १०० बर्ष पहिलेको उपचारको स्थिति निकै अलग थियो । त्यतिबेला उपचारको लागि अपनाइने तरिका निकै अचम्म लाग्दो हुन्थ्यो । उपचारको दौरानमा बिरामीहरुले निकै कष्ट भोग्नुपर्थ्यो । बिशेष गरि लठ्याउने उपकरण नहुँदा, अप्रेशन गर्दा वा दाँतको उपचार गराउदा निकै पीडा दिने गरिन्थ्यो । ल आउनुस् आज हामीले तपाइँलाई त्यस्तै दुर्लभ तश्विर देखाउँदैछौं जुन निकै अचम्म लाग्दो छ…

तल दिईएको तश्विरमा अमेरिकाका फेमस डाक्टर लेविस अलबर्ट सायरे (1820-1900) बिरामीको उपचार गराउंदैछन् । उनि १९ औं सताब्दीका प्रमुख अर्थोपेडिक सर्जन मध्ये एक हुन् । उनले हांडजोर्नीसँग जोडिएका बिरामीको उपचारको लागि बिरामीलाई सीधा झुन्ड्याउने तरीका अपनाउथे । जुन तरिका अहिले अचम्म लाग्छ । तर डाक्टर लेविस धेरै प्रतिष्ठित थिए र 1880 मा अमेरिकन मेडिकल एसोसिएशनको अध्यक्ष बनेका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply