2026-09-03 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिका विर्साउने सेक्स टोय

जापानी कम्पनीले सेक्स टोयको विकाशमा आफू नयाँ चरणमा पुगेको दावी गरेको छ । 

अव पुरुषका लागि अनुहारको रंग बदलिने र बास्तविक जस्तै आँखा भएका यौन खेलौना तयार पारेको कम्पनीको दावी छ । कम्पनीले सिलिकनबाट बनेका नयाँ उच्च स्तरीय सेक्स टोय वास्तविक महिला भन्दा खासै फरक नदेखिने र प्रयोग गर्दा पनि वास्तविक जस्तो नै लाग्ने कम्पनीको दावी छ ।

‘डच वाइभ्स’ नाम दिइएका ती उत्पादनको विज्ञापन गर्दै उक्त कम्पनीले एक पटक आफ्ना उत्पादन प्रयोग गरेपछी वास्तविक प्रेमिकाको खोजी नगर्ने दावी समेत गरेको छ ।

जापानी भाषामा डच वाइभ्स भनेको यौन खेलौना हो । खेलौनाको मूल्य १ हजार डलर छ । शुरुमै कम्पनीले उच्च सफलता हासिल गरेको देखिएको छ । आफूले बनाएका खेलौना वास्तविक जस्तै भएका कारण विक्री उच्च भैरहेको कम्पनीको दावी छ ।

कम्पनीले यस्ता सेक्स टोय किन्दा आफूले छानेको कपालको रंग र पहिरन तथाँ आँखा छान्न सकिने बताएको छ।कम्पनीका प्रवक्ता ओसामी सेटोले भने( हामीले आँखा र त्वचामा सुधार गरेका छौं । यो वास्तविक अनुभव दिने उत्पादन हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही