२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ बर्षको बालकले स्काभेटर चलाएपछि… विश्वभरी हंगामा (हेर्नुहोस् भिडियो)

२०७४, ६ कार्तिक सोमबार १८:५२

सास (एजेन्सीको सहयोगमा) | संसारमा असम्भव के होला ? सायद यो भिडियो हेरेपछी तपाईलाई लाग्नेछ कि गर्न चाहेमा वा सिकायेमा यो संसारमा असम्भव भन्ने कुरा केहि पनि छैन | 

भिडियोमा एकजना बालक स्काभेटर चलाउँदैछन् | राम्रोसँग स्टेरिङ्ग समेत घुमाउन र खुट्टाले ब्रेक लगाउन समेत नभेट्ने स्थितिमा पनि यिनको हातमा मज्जाले स्काभेटर चलिएको छ | अगाडी बढाउनदेखि पछाडी हटाउन तथा स्काभेटरले गर्ने सबै कामको ज्ञान यी बालकलाई छ | भिडियोमा उनले मज्जाले ठुला ड्राइभरले झैं निर्धक्क भई काम गरिरहेका छन् | उनले बालुवा तथा रोडालाई स्काभेटरको अगाडी भागमा बोकेर निश्चित स्थानसम्म लगेर हाल्दै गरेका देखिन्छन | 

७ बर्षका बालकले स्काभेटर चलाएको यो भिडियो विश्वभरी भिराल बनेको छ | तपाइँ पनि यो भिडियो हेर्न सक्नुहुन्छ: - 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ