2026-09-03 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारका अनौठा महिला, जसको जिउ देखेर तपाइँलाई अचम्म लाग्न सक्छ (हेर्नुस् १० तश्विरहरु)

सास | संसारमा अचम्म अचम्मका मान्छेहरु छन् त्यसमा पनि आज हामीले त्यस्ता महिलाहरुको कुरा गर्न गईरहेका छौं जो साचै साधारण महिलाभन्दा फरक छन् । साथै तपाइले तश्विरमा पनि त्यस्ता अचम्म लाग्दा महिलाहरुको तश्विरहरु हेर्न सक्नु हुनेछ । 

संसारमा यस्ता महिलाहरु पनि छन् जसको सरिर निकै अचम्म र उदेक लाग्दा छन् । कसैको सरिर रवर जस्तो छ त कसैको अन्य प्रकृतिको । यी महिलाहरुलाई पहिलो पटक देख्नु भयो भने सायद तपाइँ आफै सपना जस्तो लाग्छ भने वास्तविक हो भनेर पत्यार नमान्न पनि सक्नुहुन्छ तर यो सबै वास्तविक हुन् । 

Photo 1: यी हुन् पिक्सी नाम गरेकी मोडल । Pixee एक ग्ल्यामर मोडल हुन् । जसले बार्बी डल झैं देखिनको लागि २०० भन्दा बढी सर्जरी गराएकी छन् । आफ्नो सर्जरीमा यी मोडलले ५ लाख पाउँद खर्च गरिसकेकी छन् । Pixee को कम्मर १६ इन्च मात्र छ ।

Photo 2: अमेरिकाकी Abby र  Brittany, दुवै यस्ता जुम्ल्याहा हुन् जसको सिर अलग-अलग छन् तर सरिर एउटै छन् । यीनीहरुको केहि अंग समेत डबल छन् ।

Photo 3: ब्राजीलकी Elaine को नाम सरिरनमा सबैभन्दा बढी छेड्नेमा रेकर्ड छ । Elaine को शरीरमा ७००० ठाउँमा छेडिएको छ ।

Photo 4: रूसकी Kristina को नाम संसारकै सबैभन्दा ठुलो ओठ भएकोमा रेकर्ड छ ।

Photo 5: क्यालीफोर्नियाकी Chanel को नाम सबैभन्दा लामो जिब्रो भएकोमा विश्व रेकर्ड छ ।

Photo 6: Anastasiya एक कार्टून जस्तै देखिन्छन् । आफ्नो आँखाको एनिमेटेड बनाउनको लागि Anastasiya ले सर्जरी गराएकी थिइन् ।

Photo 7: थाईल्याण्डकी Supatra, Hypertrichosis नामको रोगबाट ग्रस्त छिन । ११ बर्षको उमेरमा  Supatra संसारकै सबैभन्दा बढी भुत्ला भएकी महिलाको रुपमा रेकर्ड राखेकी छन् ।

Photo 8: Natalia रशियन पावर लिफ्टर हुन् । Natalia ले १४ बर्षको उमेरदेखि बडीबिल्डिंग शुरू गरेकी हुन् ।]

Photo 9: अमेरिाकाकि लरेनको नाम संसारकै सबैभन्दा लामो खुट्टा हुने महिलाको नाममा रेकर्ड छ । स्विमर र मोडल लरेनको खुट्टाको लम्बाई लगभग 4 फीट 1 इंच छ । उनको जम्मा उचाई ६ फीट ४  इन्च रहेको छ ।

Photo 10: Zlata लाई संसारकै लचीलो महिला मानिन्छ । उनको सरिर रवर जस्तै जता लग्यो उतै जान्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही