2026-06-24 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ अनि यसरी बिबाह गर्छ

यस्तो अचम्मको परम्परा जसको बारेमा जानकारी लिएर तपाइँ अचम्ममा पर्न्नु हुन्छ । यो परम्परा किर्गिस्तानमा छ, जसलाई 'अला कचु' को नामले चिनिन्छ । यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ र घर ल्याएर उसलाई बिबाह गर्न बाध्य बनाउँछ वा नमानेमा बलात्कार हुन्छ जसलाई घरका मानिसले पनि साथ दिन्छन । 


जब यहाँ कुनै केटाले कुनै केटीलाई अपहरण गर्छ र घर ल्याउँछ तब उसको घरकाले बिबाहको तयारि गर्छन । कयौं पटक युवतीले बिबाहको लागि अस्विकार गर्छिन तर घरकाले सकेसम्म मनाउने कोसिस गर्छन । यदी नमानेको खण्डमा ति युवतीलाई अपहरण गर्ने केटाले बलात्कार गर्छ र बिबाहको लागि बाध्य पारिन्छ । त्यसपछि बिबाहको लागि मनाइन्छ अनि बिबाहको लागि मिति तोकिन्छ।


यस्तो अवस्थामा यदी ति युवतीले अझैपनि बिबाह गर्न नमानेको खण्डमा उनलाई बेइज्जत बनाएर त्यसै छाडिन्छ । जताततै ति युवतीको बद्नाम हुन्छ र फेरी उसैसँग बिबाह गर्न बाध्य हुनुपर्छ | यो सबै क्रियाकलाप हुँदा केटिपक्षको परिवारहरु बिबस भएर बस्छन किनकी परम्पराले केटाहरुलाई युवती अपहरण-बलात्कार र बिबाह  गर्न छुट दिएको छ |  


किर्गिस्तान सरकारले कयौं पटक यो परम्परालाई ब्याण्ड गर्नको लागि कोसिस गरेको थियो | १९९४ मा यसलाई इलीगल पनि घोषणा गरियो, तर पनि यो परम्परा चलिरह्यो । त्यहाँको एक एनजीओको रिपोर्ट अनुसार, बिबाहको लागि यहाँ हरेक बर्ष करीब १२००० युवतीहरुको अपहरण गरेर बलात्कार गरिन्छ । अर्को आंकडा अनुसार लगभग ४०% किर्गिस महिलाहरुको बिबाह यस्तै तरीकाले भएको छ । पहिलेको परम्परागत मान्यता हेर्ने हो भने किर्गीस्तानमा मुख्यत: केटि मन पराइन्थ्यो, प्रेमप्रस्ताव राखिन्थ्यो अनि मात्र अपहरण गरिन्थ्यो तर उक्त परम्परा तोडिएर अहिले भने राम्री देख्ने बित्तिकै युवती अपहरण गरिन्छ अनि बिबाह गर्न नमाने बलात्कार गरेर बनाइन्छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ