2026-06-24 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रहश्यमय पुल: जहाँबाट ६०० कुकुरले आत्महत्या गरिसके (फोटो र भिडियो सहित)

एउटा यस्तो पुल जसले कुकुरहरुलाई आत्महत्या गर्न उत्प्रेरित गर्ने गरेको छ । यो पुलमा जुन कुकुर पुग्छ, त्यसले एकै स्थानबाट आत्महत्या गर्ने गरेको अहिलेसम्मको रिपोर्टले प्रमाणित गरेको छ । यहाँ पुगेको कुकुर ५० फीट अग्लो ऊंचाईबाट हामफालेर आत्महत्या गर्ने गर्छन् । भाग्यले यदी कुकुर बाच्छ भने पनि फेरी त्यहि स्थानमा पुगेर फेरी हामफालेर मर्ने गरेको छ ।

स्कटल्याण्डको डन्बार्टनले नजिक मिल्टन गाउँको ओवरटन ब्रिज १९६० को दशकदेखि मानिसहरुको लागि रहश्यमय बनेको छ । अहिलेसम्म यहाँबाट करिव ६०० कुकुरहरुले आत्महत्या गरिसकेका छन् ।


जब मानिसहरुले कुकुरले आत्महत्या गर्ने बिषयमा चर्चा गरे तब यहाँ पुल नजिक कुकुर हुनेहरुले सावधान रहन भन्दै नोटिस बोर्डनै राखिएको छ । अचम्मको कुरा के पनि छ भने जतिपनि कुकुरले यहाँबाट आत्महत्या गरेका छन् सबै एकै ठाउँबाट हाम्फाल्ने गरेका छन् । केहि मानिसले यो पुलमा कुनै प्रकारको भुत-प्रेतको प्रभाव रहेको समेत विश्वास गरेका छन् ।

मानिसहरुको भनाई अनुसार १९९४ मा एक व्यक्तिले आफ्नो बच्चालाई यसै पुलबाट तल फालिदिएको थियो । कहानी अनुसार उक्त बच्चा एन्टी क्राइस्ट थियो र केहि महिना पछी बच्चा फाल्ने व्यक्तिले समेत त्यहि पुलबाट हामफालेर आत्महत्या गरेको थियो ।

कुकुरले आत्महत्या गर्ने भएकाले यस पुलमा बोर्ड नै राखेर आफ्नो कुकुरलाई ब्रिजमाथि सावधानीसाथ राख्न निर्देशन् गरिएको छ । यहाँ कुकुर लिएर जानेहरुले आफ्नो कुकुरलाई बाँधेर सावधानीपुर्वक वारपार गर्ने गर्छन  ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ